आम नागरीकहरुमा सुचना
दिगो शान्ति र संघीय लोकतान्त्रीक गणतन्त्रका लागी मेलमिलाप र सहमतिको वातावरण सिर्जना गरौं ।
मानव अधिकारको संरक्षण गर्दै व्यक्तिको सम्मानपूर्वक वाच्न पाउने हक सुनिश्चित गरौं ।
हिमाल पहाड तराई कोहि छैन पराई ।
स्थानीय शान्ति समिति, सिन्धुली
फोन नं.०४७५२०५९१
0 comments
Write Down Your Responses