Powered by Blogger.
राष्ट्रपतिद्वारा संबैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज


काठमाडौं ३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्नुभएकाे छ।उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएकाे हाे।


,

0 comments

Write Down Your Responses