Powered by Blogger.
नेपाल विद्युत प्राधिकरणको विद्युत महशुलअनलाइन माध्यमबाट भुक्तानी गर्ने सम्बन्धमा आम विद्युत उपभोक्ताहरुलाई सार्वजनिक सूचना !

नेपालसरकारकोDigitalNepalकोअवधारणालाईआत्मसातगर्दैनेपालविद्युतप्राधिकरणलेआफ्नाउपभोक्ताहरुलाईविभिन्नसेवाप्रदायकहरुसंगसहकार्यगर्दैअनलाइनमाध्यमबाटविद्युतमहशुलसंकलनगर्दैआइरहेकोछ।आफ्नोसीमितसमय,स्रोतरसाधनकोसदुपयोगगर्दैअनलाइनप्रणालीमार्फतभुक्तानीगर्नसरल,सुलभतथाभरपर्दोतरिकालेजुनसुकैठाउँबाटविहान१०:००बजेदेखिराति१२:००बजेसम्मविद्युतमहशूलभुक्तानीगर्नसक्नेव्यवस्थागरिएकोछ।
यसकोलागितपाईलेकुनैपनिअनलाइनसेवाप्रदायक(E-Sewa,Khalti,BankApp,ConnectIPSआदि।कोवेबपेजअथवाMobileAppमाLogInगरीआफ्नोबिलमाभएअनुसारकोकाउन्टर,CustomerIDरS.C.Numberराखीसानीगर्नसक्नुहुनेछ।त्यसैलेआजैदेखिआफ्नोविद्युतमहशुलअनलाइनमाध्यमबाटभुक्तानीगरौरअरुलाईपनिभुक्तानीगर्नप्रोत्साहितगरीसमयरसाधनश्रोतकोउच्चतमउपभोगगरीलाभान्वितबनौ।

नेपाल विद्युत प्राधिकरण सिन्धुली बितरण केन्द्र 


0 comments

Write Down Your Responses