कमलामाई नगरपालिका सिन्धुलीको २०८१⁄०८२ को अभियान
मुल नारा ः स्वच्छ, सफा र हरियाली शहर हिमाल र तराईको मिलनबिन्दु कमलामाई नगर ।
सामाजिक विकास ः घर घरमा नगरपालिका, मन मनमा नगरपालिका ।
रोजगार प्रबद्र्धन ः श्रमको सम्मान गरौं ।
लैगिक समानता ः विकास निर्माणमा समान जिम्मेवारी ।
महिलाको सम्मान नै असल समाजको पहिचान
बन बतावरण तथा फोहोरमैला ब्यवस्थापन
सफा सुन्दर हराभरा ः हाम्रो राम्रो कमलामाई नगरपालिका
कमलामाई नगरपालिका
नगर कार्यपालिका कार्यालय सिन्धुलीमाढी
0 comments
Write Down Your Responses