एकल महिलाहरूलाइ कारितासकाे सहयाेग
बुदकुमार अाछामी
सिन्धुली, २ भाद्र, सिन्धुली जिल्लाका विभिन्न क्षेत्रका २४ जना एकल महिलाहरूलाइ कारीतास नेपालले अाज सहयाेग स्वरूप राहत सामाग्री प्रदान गरेकाे छ ।
सहयाेग सामाग्रि बाड्दै कारीतास इन्डीयाका अनिस प्रकास इन्दुवार |
बुधबार भुकम्प पिडीत एकल महिलाहरूलाइ कारीतास नेपालले त्रिपाल, कम्बल, म्याट, साेलार बति लगायतका सामाग्री बितरण गरेकाे हाे ।
कारितास नेपालका अध्यक्ष इन्द्र बिकले भुकम्प पिडितहरूलाइ बाड्न ल्याएकाे राहत सामाग्री बढी भएकाले एकल महिलाहरूलाइ सहयाेग स्वरूप प्रदान गरीएकाे बताए ।
सहयाेग सामाग्री बुझ्दै एकल महिलाहरूले कारीतास नेपाललाइ धन्यवाद समेत दिएका थिए । सहयाेग सामाग्री बुझेकी महादेवस्थान ४ की सुन्दरी तामागंले कारितासले दुखमा साथ दिएकाे मा खुसी व्यत गरिन ।
0 comments
Write Down Your Responses