जनजातीहरूकाे बन्दमा जे देखियाे(फाेटाेफिचर सहित)
६ भदौ, सिन्धुली। नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्दले सिन्धुलीकाे जनजीवन प्रभावित भएको छ ।
सार्वजनिक सवारी सधान चलेका छैन्न भने बजार पनि खुल्न सकेको छैन । वीपी राजमार्ग पनि पूर्ण रूपमा बन्द रहेकाे छ । बन्दकर्ताहरू बिहान देखी बजार निस्कीएर बन्द गराउन लागेका छन ।
पहिचानमा आधारमा प्रदेशहरुको सीमांकन गर्नु पर्ने, आदिवासी जनजाति आयोग गठन गर्नु पर्ने लगायतको माग राख्दै जनजाति महासंघले आज र भोलि नेपाल बन्दको आह्वान गरेको छ ।
सिन्धुली बन्दकाे क्रममा देखिएका दृश्यहरू(फाेटाेः उदब कुमार श्रेष्ठ)
|
बन्दकाे अाब्हान गर्दै बन्दकर्ताहरू |
|
झन्डा प्रदर्शन गर्दै बन्दकर्ता |
|
सुरक्षामा खटिएकाे प्रहरी ढुक्कसँग चाैतारामा बस्दै |
|
सुनसान सडकमा प्रहरीकाे गाडी |
|
बन्दका कारण डाेकामा बाेकेर सामान बिक्रिमा ल्याउँदै किसान |
|
बन्दकाे अाब्हान गर्दै बन्दकतार्हरूकाे टाेली |
|
बन्दका कारण सुनसान अस्पताल गेटका सटरहरू |
0 comments
Write Down Your Responses