Powered by Blogger.
उपत्यकामा बन्दको स्वस्फूर्त अवज्ञा

६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका बन्दको स्वस्फूर्त अवज्ञा गरेका छन् । अहिले निजी सवारी साधन प्रसस्तै गुडेका छन् भने सार्वजनिक सवारी साधानहरु पनि सडकमा गुड्न थालेका छन् । केही बसका साथै माइक्रोबस, टेम्पो गुडेका छन् ।
विहान सुरुमा सार्वजनिक सवारी साधन चलेका थिए । तर, सडकमा बन्दकर्ता नभएपछि सवारी साधन बाक्लै गुड्न थालेको छ । चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।


,

0 comments

Write Down Your Responses