Powered by Blogger.
१८ प्रहरीको हत्यापछि उम्कन खोज्दै धनीराम

कैलाली, भाद्र ७ । कैलालीको आन्दोलनको नेतृत्व धनीराम  चौधरी संयोजक भएको थारु कल्याण्कारीणि सभाले गरेको हो ।
सभाकै अगुवाइमा कैलालीको टकिापुर क्षेतमा विगत हप्तादिनदेखि आन्दोलन भैरहेको छ । तर, थारु कल्याणकारीणि सभाका अध्यक्ष चौधरीले भने घटनामा अरुकै संलग्नता रहेको दाबी गरेका छन् ।
उनले आफुहरु प्रहरीको हत्याको पक्षमा नरहेको बताउँदै आफुहरुको शान्तिपुर्ण आन्दोलनमा घुसपैठ भएको बताएका छन् । उनले आन्दोलन विफल बनाउन घटना घटाइएको बताएका छन् ।
चौधरीले घटनाको जिम्मेवारी स्वयं संविधानसभा र सरकारले लिनुपर्ने समेत बताएका छन् । यो काण्डले आफुहरुको आन्दोलन नरोकीने बताए । 


,

0 comments

Write Down Your Responses