आर्थिक वर्ष २०७२/७३को वार्षिक बजेट बहुमतले पारित
काठमाडौं, भदौ ७ / सरकारले संसदमा पेश गरेको चालु आर्थिक वर्ष २०७२/७३को वार्षिक बजेट बहुमतले पारित भएको छ।
सरकारका विभिन्न मन्त्रालयले तय गरेको वार्षिक बजेटमाथि सभासदहरुले उठाएको प्रश्नको मन्त्रीहरुले जवाफ दिएपछि सभामुखले बजेट निर्णयार्थ पेश गरेको प्रस्ताव बहुमतले पारित गरेको थियो।
0 comments
Write Down Your Responses