कैलाली र सर्लाहीमा सेना परिचालन गर्न सुरक्षा परिषदको आदेश
टीकापुरमा भएको थरूहट आन्दोलनकारीको आक्रमणमा परी एसएसपीसहितका दर्जनौ सुरक्षाकर्मीको मृत्यु भएपछि आकस्मिक रूपमा बसेको सुरक्षा प्रमुखको बैठकले सेना परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको छ।
0 comments
Write Down Your Responses