Powered by Blogger.
प्रहरीलाई गोली गठ्ठा किन्न २ अर्ब

काठमाडौ, भदौ १०/ सरकारले दंगा नियन्त्रणका उपकरण खरिद गर्न नेपाल प्रहरीलाई ९६ करोड र सशस्त्र प्रहरी बललाई ९४ करोड रुपैयाँ दिने तयारी गरेको खबर आजको नयाा पत्रिकामा छापिएको छ।


मन्त्रिपरिषदको बैठकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हतियार खरिदका लागि उक्त रकम दिने निर्णय गरेको हो।
 दुवै प्रहरीले गोली, रबर बुलेट, राइट कन्ट्रोल भेहिकल, वाटर क्यानन, अश्रुग्यासलगायतका आधुनिक उपकरण र दंगा नियन्त्रणका लागि चाहिने हेलेमेट, लाठी लगायतका सामान किन्ने उल्लेख गरिएको छ ।


,

0 comments

Write Down Your Responses