सिन्धुपाल्चोक केन्द्र बनाएर ५ रेक्टरकाे भूकम्प
काठमाडौंमा पनि भूकम्पको धक्का महसुस
१३ भदौ, काठमाडौं । साँझ ७ बजेर २ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।आइतबार साँझ काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
केन्द्रका अनुसार यो नयाँ भूकम्प नभइ वैशाख १२ को गोरखा भूकम्पकै पराकम्प भएको हो ।
0 comments
Write Down Your Responses