भाेली ११ बजे सम्मका लागी संविधानसभा वैठक स्थगित
सिन्धुली, २७ भाद्र । जारी संविधानसभाकाे वैठक भाेली विहान ११ बजे सम्मकाे लागी स्थगित भएकाे छ । साँझ ७ बजे सभामुख सुवास नेम्वागले वैठक भाेली सम्मका लागी स्थगित गरेका हुन । अाजबाट संविधानसभा अन्तिम चरणमा प्रवेश गरेकाे हाे ।
0 comments
Write Down Your Responses