Powered by Blogger.
संविधानसभामा ५ बजेबाट मतदान

२७ भदौ, काठमाडौं । संविधानसभामा संविधानको विधेयकमा परेका संशोधनहरुमाथि आजै मतदान हुने भएको छ । पहिलो बैठक सकिएको छ र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अर्को बैठक ५ बजेका लागि बोलाइएको छ ।

उक्त बैठकमा संविधानको विधेयकमा परेका संशोधनहरुमाथि मतदान हुनेछ ।


,

0 comments

Write Down Your Responses