नयाँ संविधानको चार भाग, ५७ धारा पारित, भाेली १० बजे पुन बैठक बस्ने
काठमाडौं,२८ भदौ। नयाँ संविधानको विधेयकमाथिका चार भाग र ५७ धारा पारित भएको छ । सोमबार तीन पटक बैठक बसेको थियो । यसअघि आइतबारको बैठकले धारा १, २ र ३ लाई पास गरेको थियो । संविधानको विधेयकमा ३०२ दुई धारा छ भने ९ अनुसूची छ ।
बैठक भाेली बिहान १० बजे सम्मका लागि स्थगित भएकाे छ ।
0 comments
Write Down Your Responses