NEWS
»
आङकाजीलाई चार दिन थुन्न अनुमति
आङकाजीलाई चार दिन थुन्न अनुमति
साइबर क्राइममा मुद्धा चलाइने
१७ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पालाई चार दिन थुनामा राख्न अनुमति दिएको छ ।
उनलाई विद्युतीय कारोबार ऐन अन्तरगत मुद्धा चलाइने प्रहरीले बताएको छ । शेर्पालाइ बुधबार काठमाडाैंकाे बाैदबाट प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।
0 comments
Write Down Your Responses