Powered by Blogger.
ओलीलाई गच्छदारको समर्थन, आठबुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं,२४ असोज । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेका छन् । नयाँ बानेश्वरमा अहिले आठ बुँदे सहमतिमा हस्ताक्षर हुँदैछ ।


, ,

0 comments

Write Down Your Responses