Powered by Blogger.
यसरी बन्यो अस्थायी सिकाई केन्द्र(फोटोफिचर)

सिन्धुली, २७ पौष । भुकम्पले जिल्लाका संयौ विद्यालय भवनहरु क्षतिग्रस्त भएपछि युनिसेफको सहयोग तथा रेसलेस डेभलपमेन्टको साझेदारीमा जिल्लाका विभिन्न् संघ संस्थाले अस्थायी सिकाई केन्द्रको निर्माण गरेका छन । सहकार्य नेपाल, सामुहिक सरोकार समाज र एकीकृत ग्रामीण विकास कार्यक्रम सिन्धुलीले जिल्लाका विभिन्न् स्थानमा ३० वटा अस्थायी सिकाई केन्द्रको निर्माण गरेका हुन । हेर्नुस फोटोफिचर सहित 



धुर्व तारा जनएकता प्रा.वि.हत्पतेमा सहकार्य नेपालले निर्माण गरेको अस्थायी सिकाई केन्द्र । 



प्रा.वि.पोखरी दुधौली २ मा सहकार्य नेपालले निर्माण गरेको अस्थायी सिकाई केन्द्र । 

प्रा.वि.च्यानडाडाँ दुधौली ३ मा सहकार्य नेपालले निर्माण गरेको अस्थायी सिकाई केन्द्र ।


अस्थायी सिकाइ केन्द्काे अनुगमनमा जिशिअ यम बहादुर खड्का लगायत 



टीएलसीकाे चावी हस्तानतरण गर्दै पजीअ दिपकराज नेपाल । 









, ,

0 comments

Write Down Your Responses