Powered by Blogger.
मध्यपहाडी राजमार्गमा टाटा सुमो दुर्घटना

सिन्धुली ३, माघ । मध्यपहाडी राजमार्ग अन्तरगत बाशेश्वर ४ हाइवारबेसीमा काठमाण्डौबाट घुर्मितर्फ जादै गरेको ना.१ ज.५४८२ नं को टाटा सुमो अनियन्त्रित भर्इ दुर्घट्‍ना भएको छ ।
दुर्घट्‍नामा परी चालक सहित ११ जना घार्इत भएका छन्‍ा । घाइतेमध्ये ओखलढुङ्गा खिजिफलाटे ७ निवासी बर्ष २५ का गिर्गे तामाङ्ग गम्भिर घाइते भएका छन्   भने अन्यको अवस्था सामान्य रहेको  र घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक बिपिन ओझा­ले जानकारी दिए । 
चालक भने फरार रहेका छन्‍ा चालकको खोजीकार्य भैरहेको जनाइएकाे छ । 


0 comments

Write Down Your Responses