Powered by Blogger.
लौ हेर्नुस ९ वर्ष पुरानो लोकल भाले



पुरानो झागाँझोली गाविस १ लिट्टेभञ्ज्याङ्गमा निल बहादुर श्रेष्ठ(पसले माइलो)को घरमा पालिएको ९ वर्ष पुरानो लोकल भाले । २०६३ सालदेखी पालिएको उक्त भाले आफुले रहरले पालेको र जाडो याममा विहान ४ बजे र गर्मीयाममा दिउसो ३ बजे भाले बास्ने गरेको श्रेष्ठले बताए । 




,

0 comments

Write Down Your Responses