Powered by Blogger.
सुर्योदयको होस्टलबाट हराएका विद्यार्थी रक्सौलमा भेटिए



सिन्धुली, २३ वैशाख । सिन्धुलीमाढी स्थित सुर्योदय इङलिस वोर्डिङ्ग स्कुलको होस्टलबाट गत १७ गते हराएका आर्दश बस्नेत आज विहान १० बजे विरगन्जको रक्सौलमा भेटिएको उनको परीवारले जनाएको छ । एकसाता पछि भेटिएका उनी किन विद्यालयको होस्टल छाडेर भागे भन्ने कुरा खुल्न सकेको छैन । कलकत्ता जान लागेको खबर पाएपछि परीवारका सदस्यहरु खोज्नका लागी रक्सौल पुगेका थिए । 
भागेर रक्सौल पुगेका उनी किन भाग्नुपर्ने अवस्थामा पुगे त्यसको कारण भने खुल्न सकेको छैन । 


, ,

0 comments

Write Down Your Responses