Powered by Blogger.
हेर्नुस सिन्धुलीका गाउँपालिका तथा नगरपालिकामा कति छ मतदाता संख्या



सिन्धुली, १ चैत्र । नयाँ संरचना अनुसार कुन गाउँपालिका तथा नगरपालिकामा कति छन मतदाता संख्या हेर्नुहोस । जिल्ला निर्वाचन कार्यालयको तथ्याङक अनुसार तयार पारिएको हो । जिल्ला भरिको कुल मतदाता संख्या १ लाख ७१ हजार १५९ रहेको भएपनि यसमा थपघट हुन सक्ने जिल्ला निर्वाचन अधिकृत रमेश कुमार जोशीले बताए ।




कमलामाई नगरपालिका जम्मा मतदाता संख्या–३८१४४ 
साविक कनपा–२३०४०
डाडीगुरासे गाविस– ३०६९
भद्रकाली गाविस –२७७०
जलकन्या गाविस – १३४९
रानिवास गाविस –३१२७
रानिचुरी गाविस –४७८९
दुधौली नगरपालिका जम्मा मतदाता संख्या–३७७०१
साविक दुधौलि नगरपालिका –१४५३०
सिर्थौली गाविस –४५८७
हर्षाही गाविस –२८०२
हत्पते गाविस – ५०३१
निपाने गाविस – २०५६
अरुणठाकुर गाविस – ३०६०
ककुरठाकुर गाविस – ३०६२
जिनाखु गाविस –२५७३
सुनकोशी गाउँपालिका जम्मा मतदाता संख्या–१४९६९
मझुवा गाविस १८३०
सित्तलपार्टी–२५८१
पुरानो झागाँझोली–३२३२
झागाँझोली रातमाटा–४०६५
कुशेश्वर दुम्जा–३२६१
गोल्नजोर गाउँपालिका जम्मा मतदाता संख्या–१२३२१
डुडभञ्ज्याङ्ग गाविस– १६८९
वितिजोर गाविस– ११५९
तिनकन्या गाविस– २६२४
भुवनेश्वरी गाविस– १२५८
बासेश्वर गाविस– २११७
रतनचुरा गाविस– १८१०
भिमेश्वर गाविस– १६६४
घ्याङलेक गाउँपालिका जम्मा मतदाता संख्या–८४६४
अमले गाविस– १४९९
बस्तीपुर गाविस– १८०१
नेत्रकाली गाविस– २०१३
तामाजोर गाविस– १५२२
शान्तेश्वरी– १६२९
तिनपाटन गाउँपालिका जम्मा मतदाता संख्या–२०९८०
बेलघारी गाविस– २१४४
भिमस्थान गाविस– ३५३६
बालाजोर गाविस– २६२५
जरायोटार गाविस– ४०२७
लाम्पान्टार गाविस– ३३४९
आम्बोटे गाविस– २०७१
बाहुनतिल्पुङ्ग गाविस– १८९६
तोश्रामखोला गाविस– १३३२
मरिण गाउँपालिका जम्मा मतदाता संख्या–१३७६८
कपिलाकोट गाविस– ५५४८
महादेवस्थान गाविस– ३६३५
कल्पवृक्ष गाविस– ४५८५
हरिहरपुरगढी गाउँपालिका जम्मा मतदाता संख्या–१४७७७
महेन्द्रझ्याडी गाविस– ३२३९
क्यानेश्वर गाविस– ४९६३
पिपलमाढी गाविस– ४१३६
हरिहरपुरगढी गाविस– २४३९
फिक्कल गाउँपालिका जम्मा मतदाता संख्या–१०२३१
महादेवडाडाँ गाविस– २२०३
रत्नावति गाविस– १६२८
सोल्पाठाना गाविस– १४९९
खाङसाङ्ग गाविस– १७००
खोलागाउँ गाविस– १७५७
पोखरी गाविस– १४४४


, ,

0 comments

Write Down Your Responses