सिन्धुलीमै पहिलो पटक मन्टेश्वरी शिक्षामा भर्ना खुल्याे ।।

बालबालिकाहरुलाई संस्कारसहितको शिक्षा दिने उद्धेश्यले संचालित लिटिल हेभन मन्टेश्वरी स्कुल कमलामाई नगरपालिका–६, रातमाटा सिन्धुलीमा प्ले ग्रुप देखि यु केजीसम्म भर्ना खुल्यो ।
हाम्रा विशेषताहरु
- स्वच्छ, शान्त, रमणीय पारिवारिक वातावरणमा दक्ष, अनुभवी तथा तालिम प्राप्त शिक्षकहरुद्धारा पठनपाठन गराइने
- आधुनिक खेल मैदानको व्यवस्था भएको
- अत्याधुनिक खेलकुद सामाग्रीद्धारा खेलको माध्यमबाट बालबालिकाको क्षमता पहिचान गरी अध्यापन गराइने
- बालबालिकाको सर्वाङ्गिण विकासको लागी खेलकुद, नृत्य, संगित तथा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
- बालबालिकाको मनोविज्ञान अनुरुप कक्षा संचालन गरिने
- बालबालिकाको शारिरीक तथा मानसिक विकासको लागी विश्व खाद्य संगठनको मापदण्ड अनुसारको पोषणयुक्त खानाको व्यवस्था भएकोे
- सम्पूर्ण कक्षाहरु सिसि क्यामेराको निगरानीमा संचालन गरिने
- मन्टेश्वरीविद पवित्रा लिम्वूद्धारा तयार गरिएको पाठ्यपुस्तक अनुसार अध्यापन गराइने
- Learning by doing सिद्धान्तको आधारमा अध्यापन गराइने
- घरसम्म लान पुर्याउन लागी सुरक्षित यातायातको व्यवस्था भएको
सिट सिमित भएकाले समयमा नै सम्पर्क गर्नुहोला ।
भर्नामा ५०% छुट
0 comments
Write Down Your Responses