Powered by Blogger.
यस्ता छन नेकपा(एमाले) सिन्धुलीका उमेदवारहरु(हेर्नुस सम्पूण विवरण)



नेपाल कम्यूनिष्ट पार्टी(एमाले) स्थानीय तह निर्वाचन २०७४ का लागी सिन्धुलीका सवै नगरपालिका तथा गाउँपालिकाहरुमा उमेदवार चयन गरेको छ । केहि वडाहरु बाहेक सवै वडाहरुमा उमेदवार छनौटको काम सकिएको जनाइएको  छ । 
नेकपा(एमाले) सिन्धुली 
स्थानीय तह निर्वाचन २०७४ का लागी उमेदवारहरुको विवरण  
कमलामाई नगरपालिका 
प्रमुख–खड्ग खत्री 
उपप्रमुख–मन्जु देवकोटा 
वडा नं १ युवराज गौतम 
वडा नं.२– हरि थापामगर 
वडा नं.३ खड्ग प्रसाद चौलागाई 
वडा नं.४ चुडामणी श्रेष्ठ
वडा नं ५ हरि अधिकारी 
वडा नंं ६ लेख बहादुर थापा 
वडा नंं ७ कर्ण घिसिङ्ग 
वडा नं.८ टिका मोक्तान 
वडा नं. ९ देवराज पौडेल
वडा नं.१० कैलास ढुंगेल
वडा नं.११ राम बहादुर थिङ्ग
वडा नं.१२ ललित आले 
वडा नं. १३ केशर बहादुर कार्की  
वडा नं.१४ धुव्र कार्की  
दुधौली नगरपालिका 
प्रमुख–घनश्याम राउत 
उपप्रमुख– बिना अधिकारी दनुवार  
वडा नं १–रितेश राउत 
वडा नं.२– भरत पहाडी 
वडा नं.३–साने धामी
वडा नं.४– दुर्गा बहादुर राउत
वडा नं ५– नबराज कुँवर  
वडा नंं ६– श्याम लामा 
वडा नंं ७– बुद्धिमान अधिकारी 
वडा नं.८  मोहनचन्द्र दाहाल
वडा नं. ९ श्याम अधिकारी दनुवार 
वडा नं.१० कुमार शर्मा 
वडा नं.११ कमल पौडेल
वडा नं.१२ बाक्सीङ्ग पाख्रीन 
वडा नं. १३ कमल न्यौपाने 
वडा नं.१४ लिला बहादुर थापामगर 
मरिण गाउँपालिका(जम्मा मतदाता संख्या–१३६६५) 
अध्यक्षः एक बहादुर रानामगर(नयाँ शक्ति)
उपाध्यक्ष–सर्मिला माझी
वडा नं.१– मोहन बहादुर ठाडामगर
वडा नं.२ कमल आले
वडा नं.३ तारा बल
वडा नं.४ लवाङ्ग दोर्जे थिङ्ग
वडा नं.५ रामधन माझी
वडा नं.६ चन्द्रलाल भोलन
वडा नं.७  लाल बहादुर थिङ्ग
हरिहरपुरगढी गाउँपालिका 
अध्यक्षः मान बहादुर वाईवा 
उपाध्यक्ष छिरिङ्गमायाँ लामा 
वडा नं.१ चमारसिंह घलान 
वडा नं.२ सन्तली राई  
वडा नं.३ सत्यमान मोक्तान 
वडा नं.४ कमल कुमार राई 
वडा नं.५ झलक माझी 
वडा नं.६ राम बहादुर लामा  
वडा नं.७ मोहन रखाल  
वडा नं.८ सार्कीमान बम्जन 
घ्याङ्गलेक गाउँपालिका 
अध्यक्ष लालध्वज स्याङतान
उपाध्यक्ष प्रमिला वाईवा 
वडा नं.१ 
वडा नं.२ 
वडा न.३ 
वडा नं.४
वडा नं.५ 
सुनकोशी गाउँपालिका (मतदान संख्या–१४६७१)
अध्यक्ष–कौशल कोइराला
उपाध्यक्ष–मिथिला प्याकुरेल
वडा नं.१ उद्धब कोइराला
वडा नं.२ भोजकुमार सिजाली
वडा नं.३ नैन बहादुर बैद्य
वडा नं.४ संकर जर्गा
वडा नं.५ मिनकुमार श्रेष्ठ
वडा नं.६  लक्ष्मी तिमल्सीना
वडा नं.७ चन्द्र बहादुर स्याङबा
गोलन्जोर गाउँपालिका (मतदाता संख्या–१२३२९)
अध्यक्ष–टिका बहादुर देवकोटा 
उपाध्यक्षः  धनकुमारी पुलामी 
वडा नं.१ कुन्जरमणी बराल
वडा नंं २ राजकुमार रैका  
वडा नं. ३ भोज बहादुर सार्की 
वडा नं ४ वेग बहादुर मगर 
वडा न ५ डम्बर बस्नेत 
वडा नं ६ हस्त बहादुर मगर 
वडा नं ७  सुबास देवकोटा  
तिनपाटन गाउँपालिका 
अध्यक्ष– छत्र बहादुर दाहाल 
उपाध्यक्ष– पदममायाँ तामाङ्ग
वडा नं १–गोविन्द राउत 
वडा नं.२–हेम बहादुर श्रेष्ठ
वडा नं.३  विश्वपति श्रेष्ठ
वडा नं.४ भुवन पुलामी 
वडा नं ५ भुपाल तामाङ्ग
वडा नंं ६ इन्द्र बहादुर थापा 
वडा नंं ७ कोमल बहादुर खपाङ्गी 
वडा नं.८ रेखराज अधिकारी 
वडा नं. ९ सेर बहादुर अधिकारी 
वडा नं.१० लाल बहादुर एक्चाई मगर 
वडा नं.११ हितलाल श्रेष्ठ 
फिक्कल गाउँपालिका 
अध्यक्षः धन बहादुर कार्की
उपाध्यक्षः पार्वति सुनुवार 
वडा नं १–महेन्द्र बहादुर सुनुवार 
वडा नं.२– संकर भण्डारी   
वडा नं.३ टेक बहादुर रजन मगर  
वडा नं.४ गोपाल आले 
वडा नं ५ राजु बराल 
वडा नंं ६ अदिलमान राई 


, ,

0 comments

Write Down Your Responses