Powered by Blogger.
कांग्रेस सिन्धुलीको दुइ नगरप्रमुख वाहेक अन्य पदमा उमेद्धवार तय



सिन्धुली, १२ वैशाख । नेपाली कांग्रेस सिन्धुलीले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागी कमलामाइ नगरपालिका र दुधौली नगरपालिका प्रमुख र उपप्रमुख वाहेक जिल्लाका अन्य सवै गाउँपालिकाका प्रमुख गाउँ तथा नगरका वडाहरुमा उमेद्धवारको सोमबार टुङ्गो लगाएकोे छ । 
सिन्धुलीका सात गाउँपालिका र दुइ नगरपालिका गरी नौ वटा स्थानिय निकाय मध्ये सात वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र नगरपालिकाका वडा अध्यक्ष लगाएतका पदमा सर्वसहमतिबाट छनौट गरिएतापनी दुइ वटा नगरपालिकाको प्रमुख र उपप्रमुखमा सहमती जुट्न नसकेपछी उमेद्धवार छनौट जिल्ला समितिले केन्दिय समितिलाई सिफारिस गरिएको जिल्ला पार्टी सचिव दिपक घिमिरेले जानकारी दिए । 
दुइ नगर प्रमुख र उपप्रमुखको कारणले चुनावी प्रचारप्रसारमा नरोकिने र छनौट भएका उमेद्धवार अधिकतम कुसल, सक्षम र प्रभावशाली व्यक्तित्व भएकाले अनुमान गरिएको भन्दा राम्रो परिणाम आउने समेत घिमिरेले वताए । 
स्वभाविक रुपमा कांग्रेस देशकै ठुलो पार्टी भएकाले यस पटक सवै साथीहरुलाइ अटाउन नसकिएको कारण उमेद्धवार चयन भैसक्नु भएका साथिहरुले सवै पक्षलाइ मिलाएर सवै गाउँपालिकाको वडा देखी नगरप्रमुखसम्म कांग्रेसलाई विजय गराउन समेत आग्रह गरे । 
कमलामाइ नगरपालिकावाट नगरप्रमुख पदको लागी दिपक घिमिरे, उपेन्द्र पोखरेल र मिन वहादुर श्रेष्ठ र दुधौली नगरपालिकाको नगरप्रमुख पदका लागी मोहन शाही, गंगा दाहाल र गंगा गिरीको नाम सिफारिस गरिएको छ । सिफारिस भएका मध्यवाट केन्द्रले वढिमा ३ दिन भित्र दुवै नगरपालिकाका नगरप्रमुख छनौट हुने जनाइएकोे छ ।    

नेपाली का‌ग्रेस, सिन्धुली
 स्थानीय तहको निर्वाचन २०७४  गाउँपालिका तथा नगरपालिकाका उमेद्धवारहरुको  विवरण

कमलामाई नगरपालिका 
प्रमुख– केन्द्रले निर्णय गर्ने
उपप्रमुख–
वडा नं १ महेश खतिवडा
वडा नं.२ प्रकाश कार्की
वडा नं.३ ओम वहादुर कार्की
वडा नं.४ महेन्द्र ढकाल
वडा नं ५ पुर्ण वहादुर खड्का
वडा नंं ६ उज्वल थापा
वडा नंं ७ कृष्णहरी थापा(अनिल)
वडा नं.८ विनयकुमार श्रेष्ठ
वडा नं. ९ दिवाकर पौडेल
वडा नं.१० सुर्य प्रसाद पौडेल
वडा नं.११ गंगा वहादुर कार्की
वडा नं.१२ वुद्धि वहादुर आले मगर
वडा नं. १३ किरण माझी
वडा नं.१४ जितलाल अधिकारी
दुधौली नगरपालिका 
प्रमुख–केन्द्रले निर्णय गर्ने
उपप्रमुख–
वडा नं १ गोविन्द पहाडी
वडा नं.२ रिजेन्द्र वराल
वडा नं.३ मुसो अधिकारी दनुवार
वडा नं.४ रित वहादुर कार्की 
वडा नं ५ चन्द्रकिशोर थारु
वडा नंं ६ रमेश कार्की
वडा नंं ७ कुमार वस्नेत
वडा नं.८ रित वहादुर ठकुरी  
वडा नं. ९ जितु नायक
वडा नं.१० मंगला कुमर 
वडा नं.११ वेदविक्रम कार्की
वडा नं.१२ टेक वहादुर सुनुवार
वडा नं. १३ मिलन सुनुवार
वडा नं.१४ हुम वहादुर कार्की
मरिण गाउँपालिका 
अध्यक्षः नवराज श्रेष्ठ(आकास)
उपाध्यक्षः विमला माझी
वडा नं.१ वेलमान थिङ्ग
वडा नं.२ सेर वहादु अस्तानी मगर
वडा नं.३ राम वहादुर वाइवा
वडा नं.४ शंकरधोज काल्ताङ
वडा नं.५ लाल वहादुर सुनुवार
वडा नं.६ सुर्य वहादुर गोले 
वडा नं.७ ध्रुव वहादुर थापा
हरिहरपुरगढी गाउँपालिका 
अध्यक्षः वम वहादुर स्याङ्गतान 
उपाध्यक्षः मोतिमायाँ श्रेष्ठ 
वडा नं.१ विक्रम घलान
वडा नं.२ इन्द्रजंग राई
वडा नं.३ हेम वहादुर ठाडा 
वडा नं.४ गोपीलाल अस्तानी मगर
वडा नं.५ पुर्ण वहादुर लामा 
वडा नं.६ अखिल वहादुर मोक्तन 
वडा नं.७ वालकृष्ण नेपाल
वडा नं.८ विमलध्वज गोले
घ्याङ्गलेक गाउँपालिका 
अध्यक्षः जगत वहादुर भोलन
उपाध्यक्षः दर्गा सुनुवार
वडा नं.१ रामकाजी वाइवा
वडा नं.२ एक वहादुर खड्का
वडा न.३ डम्वर वहादुर थिङ्ग
वडा नं.४ जित वहादुर वाइवा 
वडा नं.५ विष्णुकुमार कर्मचार्य
सुनकोशी गाउँपालिका 
अध्यक्षः कपिल कोइराला 
उपाध्यक्षः शान्ता कार्की
वडा नं.१ विमलमान मोक्तन 
वडा नं.२ राव वहादुर थापा
वडा नं.३ रामचन्द्र आचार्य
वडा नं.४ निम वहादुर लामा 
वडा नं.५ सुर्य वहादुर तामाङ
वडा नं.६ नविन पौडेल 
वडा नं.७ लिला कुमार लामा
गोलन्जोर गाउँपालिका 
अध्यक्षः पुष्प वहादुर कार्की
उपाध्यक्षः गंगादेवी श्रेष्ठ
वडा नं.१ ठाकुर प्रसाद घिमिरे 
वडा नंं २ दौलत कार्की
वडा नं. ३ पुष्कर वराल 
वडा नं ४ भक्त वहादुर भुजेल
वडा न ५ वुद्धि वहादुर पाल्पाली 
वडा नं ६ पुरुषोत्तम श्रेष्ठ
वडा नं ७  डोरविक्रम कार्की
तिनपाटन गाउँपालिका 
अध्यक्षः कर्ण वहादुर मगर 
उपाध्यक्षः चिन्तादेवी दाहाल
वडा नं १ अभिनास अधिकारी
वडा नं.२ मुकुन्द प्रसाद पौडेल
वडा नं.३ लाल वहादुर स्याङ्गतान 
वडा नं.४ खड्ग वहादुर भुजेल
वडा नं ५ सुरेन्द्र वहादुर कार्की
वडा नंं ६ निर वहादुर पुलामी
वडा नंं ७ युवराज पहाडी
वडा नं.८ होम प्रसाद अधिकारी
वडा नं. ९ मोहन वहादुर गौतम
वडा नं.१० पुण्यहरी भुजेल
वडा नं.११ निर्णय हुन वाकीँ
फिक्कल गाउँपालिका 
अध्यक्षः मोहन वहादुर कार्की
उपाध्यक्षः निर्णय हुन वाकीँ
वडा नं १ चेत वहादुर विश्वकर्मा
वडा नं.२ घनश्याम पहाडी
वडा नं.३ पुण्यप्रसाद फुयाल
वडा नं.४ मोहन सिदाली मगर
वडा नं ५ यादव क्षेत्री 
वडा नंं ६ खड्ग नेपाली 


,

0 comments

Write Down Your Responses