Powered by Blogger.
हेर्नुस निर्वाचनमा सिन्धुलीका ठुला दलका उमेदवारहरुले प्राप्त गरेको मत

सिन्धुली, ५ जेठ । जिल्लाको नौ वटै स्थानीय तहका मत परिणाम सार्वजनिक भईसकेको छ । सार्वजनिक मत परिणाम अनुसार जिल्लाका नौवटा स्थानीय तह मध्ये काग्रेसले ३ गाउँपालिका, नेकपा(एमाले)ले २ नगरपालिका र एक गाउँपालिका साथै नेकपा(माओवादी केन्द्र)ले ३ वटा गाउँपालिकामा बिजय हासील गरेको छ । 
मुख्य राजनैतिक केन्द्रको रुपमा रहेको कमलामाई नगरपालिका र दुधौली नगरपालिका दुवै स्थानमा नेकपा(एमाले)ले विजय हासील गरेको छ । भने फिक्कल गाउँपालिकामा नेकपा(एमाले)ले विजय हासील गरेको छ । त्यस्तै नेपाली काग्रेसले गोलन्जोर गाउँपालिका, घ्याङलेक गाउँपालिका र तिनपाटन गाउँपालिकामा विजय हासील गरेको छ । माओवादी केन्द्रले मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र सुनकोशी गाउँपालिकामा विजय हासील गरेको छ । 
सार्वजनिक मत परिणाम अनुसार ७९ वटा वडाहरु मध्ये नेपाली काग्रेसले २६, नेकपा(एमाले)ले ३१ र माओवादी केन्द्रले २२ वटा वडाहरुमा विजय हासील गरेका छन । गत वैशाख ३१ गते सम्पनन् भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका कुल १ लाख ६८ हजार २४७ मतदाता मध्ये ७८ प्रतिशतले मतदानमा भाग लिएका थिए । 
हेर्नुस स्थानीय तहमा तिन ठुला दलका उमेदवारहरुले प्राप्त गरेको मत 
१).कमलामाई नगरपालिका 
नेकपा(एमाले) प्रमुख–खड्ग खत्री(१११५२) उपप्रमुख–मन्जु देवकोटा(९९२१)(बिजयी) 
नेपाली काग्रेस प्रमुख–उपेन्द्र पोखरेल(८३८८) उपप्रमुख–सुशिला थिङ(९५२३)
माओवादी केन्द्र प्रमुख–सावित्रिदेवी पाण्डे(४२५१) उपप्रमुख–सावित्री श्रेष्ठ(४२९१)
२).दुधौली नगरपालिका 
नेकपा(एमाले) प्रमुख–घनश्याम राउत(८५९८) उपप्रमुख–बालकुमारी दनुवार(८७४०)(बिजयी) 
माओवादी केन्द्र प्रमुख–दिनेश अधिकारी दनुवार(८२२३) उपप्रमुख–इन्दिरा काफ्ले(७५३०)
नेपाली काग्रेस प्रमुख–गंगा दाहाल(७९००) उपप्रमुख–चेतनारायण धामी(८२१४)
३).फिक्कल गाउँपालिका 
नेकपा(एमाले) अध्यक्ष–धन बहादुर कार्की(३१२६) उपाध्यक्ष–पार्वति सुनुवार(३२१४) विजयी 
नेपाली काग्रेस अध्यक्ष–मोहन बहादुर कार्की(२६२७) उपाध्यक्ष–यशोदा खड्का घिमिरे(२७२३)
माओवादी केन्द्र अध्यक्ष–खड्ग रजनमगर(११७९) उपाध्यक्ष–लोकेन्द्र कार्की(७३०) 
४).गोलन्जोर गाउँपालिका 
नेपाली काग्रेस अध्यक्ष–पुष्प बहादुर कार्की(३३७३) उपाध्यक्ष–गंगादेवी श्रेष्ठ(३२८७)(बिजयी) 
नेकपा(एमाले) अध्यक्ष–टिका बहादुर देवकोटा(२५८४) उपाध्यक्ष–धनकुमारी पुलामी(३२८७)  
माओवादी केन्द्र अध्यक्ष–ज्वाला प्रसाद न्यौपाने(२१११) उपाध्यक्ष–सुष्पा भुजेल(२१७७)
५).सुनकोशी गाउँपालिका 
माओवादी केन्द्र अध्यक्ष–दिपा बोहोरा(३४३३) उपाध्यक्ष–दिर्वसिंह मोक्तान(३४५४)(बिजयी) 
नेपाली काग्रेस अध्यक्ष–कपिल कोइराला(३२१२) उपाध्यक्ष–शान्ता कार्की(३२६४) 
नेकपा(एमाले) अध्यक्ष–कौशल कोइराला(२६२३) उपाध्यक्ष–मिथिला प्याकुरेल(२६२१)  
६).तिनपाटन गाउँपालिका 
नेपाली काग्रेस अध्यक्ष–कर्ण बहादुर मगर(५७०१)(विजयी) उपाध्यक्ष–चिन्तादेवी दाहाल(५०९१) 
नेकपा(एमाले) अध्यक्ष–छत्र दाहाल(५६८२) उपाध्यक्ष–पदममायाँ तामाङ(५७२२)(बिजयी)  
माओवादी केन्द्र अध्यक्ष–धन बहादुर पुलामी(२८८६) उपाध्यक्ष–जानुका तिमल्सीना(३३७६)
७).हरिहरपुरगढी गाउँपालिका
माओवादी केन्द्र अध्यक्ष–कार्साङ लामा(३९३४) उपाध्यक्ष–अनिता कुमारी राई(३९१८)(बिजयी)
नेकपा(एमाले) अध्यक्ष–मान बहादुर लामा (२९५४) उपाध्यक्ष–छिरिङमायाँ लामा(२९९०)  
नेपाली काग्रेस अध्यक्ष–बम बहादुर स्याङबो(२४०६) उपाध्यक्ष–मोतिमायाँ श्रेष्ठ(२३९) 
८).मरिण गाउँपालिका 
माओवादी केन्द्र अध्यक्ष–पानिराज बम्जन(४७४१) उपाध्यक्ष–संगीता माझी(४५३५)बिजयी  
नेकपा(एमाले) अध्यक्ष–एक बहादुर रानामगर(१८६६) उपाध्यक्ष–सर्मिला माझी(१९७७)  
नेपाली काग्रेस अध्यक्ष–नबराज श्रेष्ठ(१९७७) उपाध्यक्ष–बिमला माझी 
९).घ्याङलेक गाउँपालिका 
नेपाली काग्रेस अध्यक्ष–जगत बहादुर भोलन(२४२४) उपाध्यक्ष–दुर्गादेवी सुनुवार(२२८७)(बिजयी)  
माओवादी केन्द्र अध्यक्ष–संकरमान घलान(१९५५) उपाध्यक्ष–कान्छीमायाँ भ्लोन(१८७९)
नेकपा(एमाले) अध्यक्ष–लालध्वज स्याङतान (६८३) उपाध्यक्ष–प्रमिला वाईवा(८३०)  


, ,

0 comments

Write Down Your Responses