Powered by Blogger.
स्थानीय तह निर्वाचन २०७४ सिन्धुलीको मत परिणाम(LIVE UPDATE)


सिन्धुली, १ जेठ । जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं.१ मा नेकपा(माओवादी)केन्द्रका मिनबहादुर सुनुवार विजयी भएका छन । ५२८ मत ल्याएर सुनुवार वडा अध्यक्षमा विजयी भएका हुन । 
गाेलन्जाेर २ मा नेपाली कांग्रेसकाे प्यानल विजयी भएकाे छ दाैलत कार्की बिजयी भएका छन !

गोलन्जोर गाउँपालिका  
माओवादी केन्द्र- अध्यक्ष  ३८३, उपाध्यक्ष -३५६
नेपाली कांग्रेस- अध्यक्ष १९३, उपाध्यक्ष -२०२
नेकपा एमाले अध्यक्ष ८२, उपाध्यक्ष -९९
मरिण गाउपालिका
माअाेबादी केन्द्र अध्यक्ष १९२ उपाध्यक्ष १९७
नेपाली कांग्रेस अध्यक्ष २६ उपाध्यक्ष ३०
नेकपा एमाले अध्यक्ष ४७ उपाध्यक्ष ४४
घ्याङलेक गाउपालीका
नेपाली कांग्रेसः १२६
नेकपा एमाले : २५
माअाेबादी केन्द्र : ११२
हरिहरपुरगढी गाउपालिका
नेपाली कांग्रेस: २५
नेकपा एमाले :२६३
माअाेबादी केन्द्र: २९५
तिनपाटन गाउपालीका
नेपाली कांग्रेस:३५
नेकपा एमाले: ३४
माअाेबादी केन्द्र: २५




, ,

0 comments

Write Down Your Responses