Powered by Blogger.
राष्ट्रिय भेलामा सिन्धुली कलाघर


नेपाल आदिवासी जनजाति पत्रकार महासंघको राष्ट्रिय भेला ऐतिहासिक सिन्धुलीगढिमा एक औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको छ।
उक्त कार्यक्रममा सिन्धुली कलाघरका कलाकारहरुले लोपोन्मुख खैजेडि भजनमार्फत सिन्धुलीगढिको युद्दकालिन ऐतिहासिक गाथा प्रस्तुत साथै थाली नाच प्रस्तुत गरिएको थियो । स्वोर्गिय लोकगायक कृष्णविक्रम थापाले गाउनु भएका कालजयी लोकगित सिन्धुलीगढी घुमेर हेर्दा बोलको गितमा पन्चेबाजा प्रस्तुत गरी उपस्थित अथितिलाइ नचाउन समेत सफल भएका थिए ।
सिन्धुलीगढिको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने हेतुका साथ उक्त कार्यक्रम सिन्धुलीगढिमा राखिएको सम्पुर्णको भनाइ छ।



0 comments

Write Down Your Responses