काेराेना संक्रमणबाट डिएसपी केसीकाे निधन
काठमाडौं : नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ।
कोरोना संक्रमण देखिएपछि उनलाई महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो।
तर उपचारको क्रममा बुधबार राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मृतक केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए।
0 comments
Write Down Your Responses