Powered by Blogger.
फिक्कल गाउँपालिकाले जेठ ३१ सम्म थप्याे निषेधाज्ञा


सिन्धुली, २१ जेठ । सिन्धुलीकाे फिक्कल गाउँपालिकाले आगामी जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा थप गरेकाे छ । काेराेना संक्रमणकाे दर बढ्दै गईरहेका कारण आज बसेकाे गाउँकार्यपालिकाकाे बैठकले जेठ २३ गते देखि जेठ ३१ गते राति १२ बजे सम्मका लागी निषेधाज्ञा थप गरिएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  राजु प्रसाद न्याै पानेले जानकारी दिए । 


, ,

0 comments

Write Down Your Responses