Powered by Blogger.
बर्षाले अबरूद्व मध्यपहाडी हेर्नुस तस्वीरमा

सिन्धुली २० साउन । बर्षाका कारण मध्यपहाडी राजमार्गकाे खुर्काेट- घुर्मी खण्ड अन्तर्गत गाेलन्जाेर-१ कालिआपमा गएकाे पहिराेका कारण राजमार्ग अबरूद्व भएकाे छ । खुलाउने प्रयास जारी छ । सयाै सवारी साधन जाममा परेका छन । हेर्नुस मध्यपहाडी राजमार्गकाे अवस्था । 





,

0 comments

Write Down Your Responses