Powered by Blogger.
नेकपा(एमाले) सुनकाेशी गाउपालिका अधिवेशन भब्य रूपमा सम्पन्न(फाेटाे फिचर)

सिन्धुली(सुनकाेशी) ९ कात्तिक । नेकपा(एमाले) सुनकाेशी गाउँपालिका कमिटीकाे प्रथम अधिवेशन उत्साहका साथ भब्य रूपमा सम्पन्न भएकाे छ । अधिवेशनले अशाेकराज गिरीकाे अध्यक्षतामा उपाध्यक्ष ज्ञानध्वज लामा, सचिब राजन रायमाझी, उप-सचिबमा हेमा अधिकारी र शालिकराम थापा रहेकाे ७५ सदस्यीय सुनकाेशी गाउँपालिका कमिटी सर्वसम्बत चयन गरेकाे छ । 






0 comments

Write Down Your Responses