Powered by Blogger.
सिन्धुलीमा एमालेले खाता खोल्यो : हरिहरपुरगढी १ मा एमालेको सेट नै विजयी


सिन्धुली, ३१ बैशाख ÷ सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ मा नेकपा एमालेको पुरै सेट विजयी भएको छ । एमालेका जितबहादुर थिङ सहितको सिंगो टिम नै विजयी भएको हो ।

खुल्ला सदस्य चक्रमान स्याङबा, शुसिला घिसिङ, महिला सदसय मायावती घलान र दलित महिला सदस्य गौरीमाया विक विजयी हुनु भएको हो ।


,

0 comments

Write Down Your Responses