सडक डिभिजन कार्यालय खाल्टेद्धारा जनहितमा जारी सन्देश
👉 सडक पेटी अतिक्रमण नगरौं, निर्माण सामाग्री तथा ब्यापारीक सामाग्री नराखौं ।
👉 सडकमा पशु चौपायाहरु छाडा रुपमा नछाडौं ।
👉 सडक पार गर्दा सधै जेब्रा क्रसिङको प्रयोग गरौं ।
👉 सडक तथा सार्वजनिक स्थलनमा सुर्तिजन्य पदार्थको सेवन नगरौं ।
👉 सडक हाम्रो साझा सम्पती हो, यस्को सबैले संरक्षण गरौं ।
👉 सडकमा भएको फोहोर ब्यवस्थापनमा जुटौं, सबै मिलेर सडकको संरक्षण गरौं ।
👉 सडकमा जथाभावि सवारी साधन पार्किङ्ग नगरौं, दुर्घटनाबाट बचौं र बचाऔं ।
👉 मापदण्ड अनुसार निर्माण सामाग्रीको प्रयोग गरी सडकको निर्माण गरौं ।
0 comments
Write Down Your Responses