Powered by Blogger.
झाडापखाला र डेंगी संक्रमणबाट बचौं


👉 आफ्नो घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल                      पार्ने भएको हुँदा पानी जम्न नदिने।

 👉 जुनसुकै बेला सुत्दा झुलको प्रयोग गर्ने बानी बसाल्ने


👉 पूरै शरीर ढाक्ने लुगा लगाएर हिँड्ने बानी बसाल्नुपर्छ। यस्ता उपायहरु अपनाउन सकिए डेंगु संक्रमणबाट बच्न सकिन्छ।


👉  सधैँ पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेर मात्र पिउने 


👉 व्यक्तिगत सरसफाई (विशेष गरी हातको सरसफाई) मा ध्यान दिने


👉  बासी सढेगलेका खानेकुरा नखाने, खानालाई छोपेर राख्ने


👉 काँचै खान मिल्ने फलफूल राम्रोसँग पखालेर खाने बानी बसाल्नुपर्छ


👉  तरकारीको सरसफाईलाई विशेष ध्यान पुर्‍याउनुपर्छ


👉 घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने 

स्वास्थ्य कार्यालय, सिन्धुली 




0 comments

Write Down Your Responses