Powered by Blogger.
घ्याङलेख गाउँपालिको २०८१⁄०८२ को अभियान

मुख्य नारा ः स्वास्थ्य, शिक्षा, कृषि र दिगो पुर्वाधार । घ्याङलेखको समृद्धिको आधार ।।

स्वास्थ्य ः स्वच्छ जीवन स्वच्छ आहार, हरेक बार खाना चार 

शिक्षा ः  एक घर एक स्नातक , घ्याङलेखको छहारी, शिक्षित छोरी बुहारी ।।

खानेपानी ः एक घर एक धारा 

कृषि र पशुपालन ः 

युवाको पौरख, घ्याङलेखको गौरब 

उत्कृष्ट किशान, हाम्रो शान । 

सफा, सुन्दर हरियालीयुक्त घ्याङलेख ।।

घ्याङलेख गाउँपालिका 

गाउँ कार्यपालिका कार्यालय हायूटार सिन्धुली । 

 


0 comments

Write Down Your Responses