Powered by Blogger.
लापरबाहिको हद

कमलामार्इ नगरपालिका स्थित बसपार्कमा अव्यवस्थित तरिकाले फालिएको फोहोरको डंगुर । नगरपालिका कार्यालयले फोहोरको व्यवस्थापन गर्न नसक्दा नगरक्षेत्र कुरुप र दुर्गन्धीत बन्दै गएको छ ।


,

0 comments

Write Down Your Responses