उच्च न्यायाधीश नै यौन हमला अभियोगमा पक्राउ
श्रीलङकामा न्याायधीश पक्राउ इतिहासमा नै पहिलो
कोलम्बो, असार २३ – श्रीलङ्कालको सर्वोच्च अदालतमा कार्यरत उच्च न्यायधिसलाई प्रहरीले यौन हमलामा संलग्न भएको अभियोगमा पक्राउ गरेको छ ।

पक्राउ परेका ६० वर्षीय न्यायधिसलाई त्यहाँको दण्डधिकारी (म्याजिस्टेट) समक्ष उपस्थित गराएपछि नीजलाई पाँच लाख रुपियाँ जमानतमा छोड्न आदेश गरिएको प्रहरीले जनाएको छ ।
दण्डाअधिकारीले पक्राउ परेका न्यायाधिस एब्रुलाई फौजदारी अनुसन्धान विभागसँग अनुसन्धानका लागि सहयोग पुयाउन पनि आदेश दिएका छन् ।
सम्भवत श्रीलङ्काको सर्वोच्च अदातलका न्यायाधिसको पक्राउ यहाँको इतिहासमा पहिलो हो ।
0 comments
Write Down Your Responses