Powered by Blogger.
फेरीदै पेशा र जीवनशैली

परम्परा देखी नै अर्काकाे बनी र माटाे काट्ने काम गरेर जीवनकाे गुजारा चलाइरहेका मुसहर समुदाय यतिवेला बाखरा पाल्न लागेका छन । दुधाैली नगरपालिका वडा नं.५ मुसहर महिलाहरू स्थानीय शासन तथा सामुदायीक बिकास कार्यत्रमकाे अाथीक सहयाेग र सामाजिक बिकासका लागी महिला जागरण सिन्धुलीकाे सत्रियतामा उनीहरू बाखरा पाल्न लागेका हुन । फाेटाेः बुदकुमार अाछामी 


, ,

0 comments

Write Down Your Responses