Powered by Blogger.
रातो पासपोर्ट काण्डका तीन पूर्व सभासदलाई जेल

काठमाडौं, साउन २७
रातो पासपोर्ट दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालतले तीन पूर्व सभासदसहित कर्मचारी र बिचौलियासमेतलाई जेल सजाय सुनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
न्यायाधीश पवनकुमार शर्मा, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको मंगलबार बसेको इजलासले पूर्व सभासद गायत्री साह, बीपी यादव र शिब पुजनलाई नही ४ महिना कैद र १५ हजार जरिवाना गरेको हो ।
अघिल्लो संविधानसभामा साह जनता दलकी सभासद थिईन भने यादव र पुजन फोरमका सभासद थिए ।
विशेषले अध्यागमनका तत्कालिन कर्मचारीहरु इन्कुमार सुनुवार, देबीदत्त खत्री, रमेश लम्साल, श्यामबहादुर भण्डारीर भुमिनन्द भण्डारीलाई पनि उनीहरु सरर नै सजाए सुनाएको छ ।


, ,

0 comments

Write Down Your Responses