Powered by Blogger.
दोलखालाई केन्द्र बनाएर फेरि भूकम्प

काठमाडौं, साउन २९, दोलखा केन्दूविन्दु बनाएर शुक्रबार साँझ फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार साँझ ६ बजेर ४७ मिनेट जाँदा ४.३ म्याग्निच्यूड क्षमताको धक्का गएको हो। गत वैशाख १२ गतेपछि निरन्तर रूपमा भूकम्पको परकम्पहरू गइरहेका छन्।


,

0 comments

Write Down Your Responses