बानेश्वरमा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप
२९ साउन, काठमाडौं । राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा झडप भएको छ ।
हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका राप्रपा नेपालका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो ।
0 comments
Write Down Your Responses