मध्यपहाडीमा १ घन्टा चक्काजाम
सिन्धुली ३१ श्रावण, सिन्धुलीलाइ २ नं.प्रदेशमा हाल्न पाइदैन भन्दै अाज सिन्धुली मध्यपहाडी क्षेत्रका स्थानीय बासीहरूले स्वतस्फूत रूपमा मध्यपहाडी राजमार्गमा १ घन्टा चक्काजाम गरेका छन ।
मध्यपहाडी राजमार्ग स्थित भुवनेश्वरीकाे ग्वाल्टारमा बिहान १० बजेदेखि ११ बजे सम्म चक्का जाम गरीएकाे हाम्रा स्थानीय संवाददाता गाैरब कार्कीले जानकारी दिए । दर्जनाै सवारी साधनहरू जाममा परेका थिए ।
0 comments
Write Down Your Responses