Powered by Blogger.
पूर्व प्रेमीको बारेमा केटीहरु के सोंच्छन् ? यी १० कुरा

१.फेसबुक
मानिसहरु भन्छन् पहिलो प्रेम सँधै विशेष हुन्छ । पहिलो प्रेम भुल्न सकिँदैन भन्ने धेरैको भनाइ हुन्छ । चाहे त्यो सफल प्रेम होस वा असफल ।तर यसो भन्दैमा पहिलो प्रेममा समस्या नहुने होइन । मानिसहरु पहिलो प्रेममा विछोडको पीडा भोगे पनि जीवनभर केही कुरा जान्न चाहन्छन् । 
पहिलो प्रेममा परेको मान्छेको विषयमा कतिपय कुरा जान्ने चाहाना सँधै हुन्छ ।त्यसैले मानिसहरु पूर्व प्रेमी वा प्रेमिकाको फेसबुक चेक गरिरहन्छन् । भलै फ्रेण्डलिष्टबाट हटिसकेको होस् ।
पछिल्लो समयमा फेसबुक नै मानिसहरुको गतिविधी थाहा पाउने माध्यम हो । त्यसैले केटीहरुले पूर्व प्रेमीको फेसबुक जाँच गरिरहन्छन् । प्रेमीले नयाँ फिचर चलायो कि चलाएन । उसले के गर्दैछ भन्ने कुरा फेसबुकबाटै थाहा पाउन चाहन्छन् केटीहरु । 
२ साथी र नातेदारको चिन्ता 
केटीहरुलाई ब्रेकअप पछि केटाका नतेदार र साथीसँग भेट्दा के भन्ने के गर्ने भन्ने चिन्ता सँधै हुन्छ ।३ फेसबुक स्ट्याटसपूर्व प्रेमीले लेखेका फेसबुक स्ट्याटसलाई आफ्नै लागि लेखेको होला भन्ने सोंचेर केटीहरु दुःखी हुन्छन् । खासगरी ब्रेकअप हुने वित्तिकै यस्तो कुरा बढी हुन्छ ।चिन्त

४ केटीसँग देख्दा गाह्रो 

कुनै पनि केटीले ब्रेकअप पछि पनि आफ्नो प्रेमीसँग अरु केटी देख्न चाहन्ने । कुनै केटी देखेमा केटीको मनमा अनेक कुरा खेल्छन् र इर्स्या समेत जन्मिन्छ ।

५ केटीको फेसबुक 

केटीहरुले आफ्नो पूर्व प्रेमीसँग कोही नजिकिएको देखे भने ती केटीको समेत फेसबुक प्रोफाइल लगायतका कुरा जाँच गर्छन् । 

६ केटीको ग्रुप केटीहरुले प्रेमीसँग ब्रेकअप पछि उ अर्कै समूहमा केटीहरुसँग नजिकिएको जस्तो लाग्छ । पुराना साथी छोडेर नयाँ केटीसँग नजिकिएको ठान्छन् केटीहरु ।
७ दारी
केटाले दारी पालेमा पूर्व प्रेमिकालाई चित्त दुख्छ । किन दारी पालेको होला । मेरै कारणले हो कि भन्ने उनीहरु ठान्छन् ।

८ कपडा
 ब्रेकअप पछि केटीहरुलाई केटाले लगाउने कपडाको खुव ख्याल हुन्छ । नयाँ कपडा लगाएमा उनीहरु अव ब्राण्डेड लगाउन थालेछ । वा यस्तो लगाउन थालेछ भन्ने ठान्छन् । 

९ फेसबुक लाइक
ब्रेकअप पछि पूर्व प्रेमीको फेसबुकमा धेरै फेसबुक लाइक आउँदा पनि केटीलाई इर्स्या लाग्छ । यति धेरै लाइक कसले गर्‍यो भनेर उनीहरु हेर्छन् । लाइक गर्ने केटीको प्रोफाइल समेत चेक गर्छन् । 

१० अव के चासो 

धेरै नै चासो दिएपछि दुःखी हुँदा केटीहरुलाई लाग्छ अव मलाई उसको के चासो । अन्तिममा उनीहरु चासो नदिने भन्दै चासो दिइरहन्छन् ।

- See more at: http://khabarsansar.com/d/b936c181610a865b8c06/#sthash.z53KAmbg.dpuf


, ,

0 comments

Write Down Your Responses