संविधानमा मतदान दुई दिनका लागि रोकियो
आन्दोलनकारीलाई वार्तामा आउन तीन दलको आह्वान
२५ भदौ, काठमाडौं । असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउने प्रयास स्वरुप प्रमुख तीन दल नयाँ संविधानको परिमार्जित विधेयकका धाराहरुमाथि हुने मतदान दुई दिन रोक्न सहमत भएका छन् ।
शुक्रबार बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकले आन्दोलनकारीको माग बमोजिम संविधानसभाको प्रक्रिया आइतबारसम्म रोक्ने सहमति गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
0 comments
Write Down Your Responses