मौकाको फाईदा उठाउनुहोस
यहि भाद्र २९, ३० र ३१ गते नेपाल परीवार नियोजन संघ महोत्तरीको आयोजनामा स्त्री तथा जनरल रोग सम्बन्धी ३ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन तथा निशुल्क औषधी वितरण गरीने हुँदा आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुँन हार्दिक अनुरोध गर्दछौं ।
स्थानः कृषि उपज संकलन भवन झा.रा. १
सहयोगी संस्था
ग्रामीण विकास तथा शान्ति समाज, झा.रा.१ सिन्धुली
नेपाल रेडक्रश सोसाइटी सुनकोशी उपशाखा
0 comments
Write Down Your Responses