Powered by Blogger.
१२ गते एमालेको राष्ट्रिय कार्यकर्ता भेला

 काठमाडौं,८ असोज। नेकपा एमालेले संविधान जारी भएपछिको परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न असोज १२ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेलाको गर्ने भएको छ ।

एमालेका सचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले पार्टीको बिहीबारको स्थायी कमिटी बैठकको निर्णयअनुसार सचिवालयले भेलाको तयारी सुरु गरेको छ ।
भेलामा केन्द्रीय कमिटी एवम् केन्द्रीय निकायका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका अध्यक्ष, जनसङ्गठनका केन्द्रीय पदाधिकारी, सांसद र पूर्व सभासद् सहभागी हुनेछन । 


,

0 comments

Write Down Your Responses