ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम निर्वाचित
उनका प्रतिद्वन्द्वी छिनि उर्गेन गुरुङले ८ र दिपराज गुरुङले एक मात्र मत पाए । उपाध्यक्ष र कोषाध्यक्ष भने निर्विरोध भएका छन् । ओलम्पिक कमिटीको उपाध्यक्षहरुमा ज्योती राणा, धिरेन्द्र प्रधान, पुरेन्द्रविक्रम लाखे र राजेन्द्र बान्तबा छानिए ।
कोषाध्यक्षमा रतनकुमार टण्डन पनि निर्बिरोध भएका हुन् । गत साउन २१ गते हुनुपर्ने निर्वाचन प्रक्रिया नपुगेको भन्दै स्थगित गरिएको थियो ।
0 comments
Write Down Your Responses