Powered by Blogger.
नरेन्द्र मोदी विश्वकै बेवकूफ प्रधानमन्त्री !

काठमाडौं, १५ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै बेवकुफ (मूर्ख) प्रधानमन्त्री बनेका छन् ।
गूगल सर्च इमेजमा मोदी सबैभन्दा मूर्ख प्रधानमन्त्री देखिएका हुन् । गूगलको इमेज सर्चमा (world’s most stupid prime minister)मा सर्च गर्दा विश्वकै मुर्ख प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीको तस्वीर देखाउँछ ।
यो भन्दा पहिला पनि मोदी यस्तै विवादमा आइसकेका छन् । गूगलले मोदीलाई विश्वकै मूर्ख प्रधानमन्त्री बनाएपछि मोदीको विश्वभरी आलोचना र विरोध भइरहेको छ ।
नेपालमा अघोषित नाकाबन्दी गर्नु, अमेरिका भ्रमणका बेला शिख पटेल समुदायले मोदीविरुद्ध विरोध प्रदर्शन गर्नु, नेपालमा पुत्ला जलाउनु जस्ता कार्यले मोदी गुगलको नजरमा विश्वकै खराब(मूर्ख) प्रधानमन्त्री देखिएका छन् ।
उसो त मोदीले अमेरिका भ्रमणका क्रममा डिजिटल इण्डिया प्राजेक्टका लागि गूगलका सीईओ सुंदर पिचाईसँग भेटवार्ता समेत गरेका थिए । मोदीलाई भेटेको दिनदेखि नै गगुलले उनलाई विश्वकै खराब प्रधानमन्त्री देखाएको हो ।


,

0 comments

Write Down Your Responses