Powered by Blogger.
बानेश्वरबाट कटुवा पेस्तोल सहित एक पक्राउ

काठमाडौँ, १५ असोज । नयाँबानेश्वरबाट एक थान कटुवा पेस्तोल, सोको चार राउन्ड गोली, एक थान खुकुरी र एक थान चक्कुसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।


नयाँबानेश्वरको आलोकनगरमा डेरा गरी बस्ने बैतडी देउलेख घर भएका भूपेन्द्र कार्कीले बिहीबार राति सोही ठाउँ डेरा गरी बस्ने बैतडी घर भएका शरदचन्द्र जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले चारजना परिवारलाई मार्छु भनी हतियार लिएर गएको भन्ने खबर प्राप्त भएपछि महानगरिय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले उक्त हतियारसहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


,

0 comments

Write Down Your Responses